रुसद्वारा कीभ बाहिरको सैन्य कारखाना ‘नष्ट’ गरेको दाबी
फाइल फोटो
काठमाडौँ - रुसको रक्षा मन्त्रालयले आइतबार युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको छ।
`रातको समयमा, उच्च हावामा प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूले ब्रोभरी, कीभ क्षेत्रको बस्ती नजिकै एउटा गोलाबारुद कारखानालाई नष्ट गर्यो,` मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा उल्लेख गरेको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया