विश्व

रुसी नियन्त्रित युक्रेनको हेनिचेस्कमा लेनिनको शालिक ठड्याइयो

इकागज |
बैशाख ६, २०७९ मंगलबार १२:१२ बजे

काठमाडौँ – पूर्व सोभियत नेता भ्लादिमिर लेनिनको शालिक रुसको नियन्त्रणमा रहेको युक्रेनको हेनिचेस्कमा ठड्याइएको छ । डिकम्युनाइजेसनको प्रयासस्वरुप सात वर्षअघि लेनिनको शालिक शालिक हटाइएको थियो । तर उनको शालिक पुन ठ्याइएको सीएनएनले जनाएको छ । 

हेनिचेस्क सहर खेरसन प्रान्तको आजोभ समुन्द्रस“गै रहेको छ जुन रुसले अलग गरेको क्रिमियाको सिमानामा पर्छ । सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्वीर अनुसार लेनिन शालिक क्षेत्रिय काउन्सिल भवन अगाडी ठड्याइएको तथा भवन अगाडी रुसको झण्डा रहेको छ । 


यस अघि सन् २०१५ मा लेनिनको वास्तविक शालिकलाई सिटी काउन्सीको निर्देशनमा हटाइएको थिो । 
 


Author

थप समाचार
x