काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी, लिभरपुल र लेस्टर पराजित भएका छन् । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडसँग २-१ को पराजय भोग्यो । य…