कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मिनबहादुर विश्वकर्मा मनाेनयन

इकागज | जेठ १२, २०८०

काठमाडौँ– नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मिनबहादुर विश्वकर्मा मनोनयन भएका छन् ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले विश्वकर्मालाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम मनोनयन गरेका हुन् ।

विश्वकर्मा कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य हुन् । 


 

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलन गर्ने

इकागज | जेठ ११, २०८०

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप संघर्षका कार्यक्रम गर्ने भ...

उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्छु : बाबुराम भट्टराई

इकागज | जेठ १०, २०८०

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उखु किसानको अनुदान...

शरणार्थी प्रकरणमा आरोपितले एमाले नेताहरूको नाम लिएपछि महेश बस्नेतका १६ प्रश्‍न

इकागज | जेठ १०, २०८०

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्...

केशव दुलालले राजेश बज्राचार्यलाई डामेपछि शंकर पोखरेलको प्रतिक्रिया : आफूले काँक्रो चोरेर किसानको अनुहारमा बियाँ टाँसे

इकागज | जेठ १०, २०८०

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण सत्तास्वार्थका लागि गरिएको ...

संवैधानिक व्यवस्थाविपरीत सरकारले न्यायपरिषदमा सदस्य नियुक्त गरेकाे ओलीकाे आराेप

इकागज | जेठ ९, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरीत सरकारले न्यायपरिषदमा सद...