९ तस्बिर : होली हुर्रे !

काठमाडौँ : हिमाली एवं पहाडी जिल्लामा आइतबार होली पर्व हर्षोल्लासका साथ मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यकामा होलीको रौनक देखियो ।
हेर्नुस् तस्बिरहरू :