काठमाडौँ सहर हेर्दा लाग्छ रहर [फोटो फिचर]
काठमाडौँ- देशको संघीय राजधानी काठमाडौँ सधैँ अस्त-व्यस्त हुन्छ । चोक र गल्लीमा प्राय: थुप्रिरहने फोहरले बेलाबेलामा कुरुप बनाउँछ । सहरको अस्तव्यस्तता र ट्राफिकले मानिसहरू वाक्क-दिक्क हुन्छन् ।
तर, काठमाडौँको पहिचान र परिचय यतिमात्रै होइन । काठमाडौँ सुन्दर छ । अहिले राजधानी सडकपेटी हरियो बनेका छन् ।
राता, पहेँला र बैजनी फूल फुलेर सुन्दरता थपेको छ ।
हेरौ केही सुन्दर दृष्य:
तस्बिर: न्युज एजेन्सी नेपाल