[फोटोफिचर]
आहा ! काठमाडौँबाट देखिएको मनमोहक हिमाल
तस्बिरहरू : अनुज बज्राचार्य/इकागज
काठमाडौँ- चिसो बढे पनि काठमाडौँको आकाश खुलेको छ । बिहान, बेलुका चिसोले गर्दा हुस्सु लागे पनि दिउँसो भने राम्रै घाम लाग्ने गर्छ । यति बेला घाम सँगै हिमालका मनमोहक दृश्य काठमाडौँको विभिन्न ठाउँहरूबाट देखिएको छ ।
काठमाडौँबाट सामान्यतया देखिने हिमालहरूमा गणेश हिमाल, हिमालचुली र लाङटाङ हुन् ।