माघे संक्रान्तिका लागि यसरी बनाईंदै चाकु (फोटो फिचर)
तस्विर: अनुज बज्राचार्य
काठमाडौँ - नेपालीहरूको पर्व माघे संक्रान्ति तथा मकर संक्रान्ति आउँदै छ । संक्रान्तिमा चाकु खाने प्रचलन छ । अहिले चाकु बनाउने उद्योगहरूमा धमाधम चाकु बनाउने काम भइरहेको छ । चार पुस्तादेखि चाकु उद्योग चलाउँदै आएका टोखाको बुद्ध श्रेष्ठको उद्योगमा चाकु बनाउन भ्याइ नभ्याइ छ ।