पहेँलपुर खोकना-बुंगमती [फोटोफिचर]
तस्बिरहरू : अनुज बज्राचार्य/इकागज
काठमाडौँ- तोरीको तेलको लागि प्रसिद्ध छ खोकना र बुंगमती । अहिले यही क्षेत्रका गह्रागह्रा र फाँटमा तोरीका फूलहरू प्रशस्त देख्न पाइन्छ । तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ ।
तस्बिरमा हेरोँ तोरी फुलेर पहेँलपुर बनेको खोकना र बुंगमती क्षेत्र ।