फोटो फिचर

बचत गरेकाे रकम फिर्ताको माग गर्दै सहकारी पीडितकाे धर्ना [फोटो/भिडियो]

गंगा थपलिया |
जेठ २१, २०८१ बजे

काठमाडौं - सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आव्हानमा सहकारी पीडितहरूले आज ११औँ दिन पनि धर्ना तथा अनसनलाई जारी राखेका छन् ।

दिनरात मिहिनेत गरी कमाएर बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै काठमाडौँको शान्ति वाटिकामा सहकारी पीडितले धर्ना र अनसनलाई निरन्तरता दिएका हुन् । 


बचत फिर्ता र यसअघि सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै सहकारी पीडित तेस्रो चरणको आन्दोलनमा छन् । 

सरकारी तथ्यांकअनुसार देशभरका ३५ हजार पाँच सयमध्ये पाँच सयभन्दा बढी सहकारीले हजारौं बचतकर्ताको रकम अपचलन गरेका छन् । 

 

 

 

 

 

 

 

 

 

भिडियो:

 



Author
थप समाचार