फोटो फिचर

टी-२० विश्वकप हेर्न तयार भो तीनकुने [तस्बिर/भिडियो]

जीवन कुँवर |
जेठ २२, २०८१ बजे

काठमाडौँ- तीनकुनेमा देखाइने ‘टी–२० विश्वकप’ को तयारी पूरा भएको छ । मंगलबार राति ९:१५ मा नेपाल र नेदरल्याण्डसबीच खेल हुँदैछ । सो खेल काठमाडौँ महानगरपालिका र ओपन डोर्स इन्टरटेनमेन्टको संयुक्त आयोजनामा देखाइने भएको हो ।

ओपन डोर्स इन्टरटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठले खेलकुदप्रेमीको मनोबल उच्च पान टी–ट्वान्टी विश्वकप क्रिकेटको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्न लागेको जानकारी दिए । यसका लागि ती ठाउँमा आवश्यक तयारी थालिएको छ ।


भिडियो:

 

 



Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।

थप समाचार