पाटनमा भीमसेन जात्रा [फोटोफिचर]
काठमाडौँ- नेवार समुदायले मंगलबार भीमसेन जात्रा पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
पर्वमा भीमसेनको मूर्ति बसेको स्थानहरूमा भक्तजनले डोली बोकेर जाने गर्दछन् । ललितपुरको पाटन दरबार चोक हुँदै पूजाआजा गर्ने क्रममा भक्तजनले डोली बोकेर धूप बाल्ने गरेका छन् । भाद्र भद्र कृष्ण पञ्चय चन्द्रमाको नवौं दिनको मध्यरातमा प्रत्येक वर्ष पाटनमा भीमसेन जात्रा पर्व मनाइन्छ ।