फोटो फिचर

इन्द्रजात्राको तयारी तीव्र ( फोटो फिचर )

अनुज बज्राचार्य |
भदौ २६, २०८१ बजे

काठमाडौँ- इन्द्रजात्राका लागि वसन्तपुर क्षेत्रमा कुमारी, भैरव र गणेशको रथ निर्माण भइरहेको छ । रङरोगन गरेर चिटिक्क पारिएको वसन्तपुर क्षेत्रमा अहिले रथ निर्माणको काम चलिरहेको छ ।

रथका विभिन्न भागहरू फेर्नुपर्ने भएकाले त्यसको काम पनि अघि बढिरहेको छ ।  आज लिङ्ग नगर प्रवेश गरि हनुमान ढोकामा राखिएको छ ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार