'धर्म निरपेक्ष चाहिँदैन, धर्मान्तर गराउन पाइँदैन' ( फोटो फिचर)

काठमाडौँ- विश्व हिन्दु महासंघले धर्मान्तरण काठमाडौँमा विरोध गरेको छ । शुक्रबार महासंघले हिन्दु अधिराज्य पुनःस्थापनाका लागि धार्मिक र्याली गरेको हो ।
विरोधमा विभिन्न समूहकाले झाँकी प्रस्तुत गरेका थिए । त्यसैगरी प्ले कार्डमा 'धर्म निरपेक्ष चाहिँदैन, धर्मान्तर गराउन पाइँदैन,' लेखिएको थियो ।