फोटो फिचर

अमेरिकामा प्रशिक्षणमा व्यस्त नेपाली क्रिकेट टिम (फोटो फिचर)

इकागज |
असोज २९, २०८१ बजे

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाविरुद्ध खेल्ने टी- २० सिरिजको तयारीका लागि अमेरिकामा प्रशिक्षण गरिरहेको छ ।

नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।


सबै खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने छन् भने यी खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ ।



Author
थप समाचार