फोटो फिचर

छठः यसरी सजाइयो कमलपोखरी

इकागज |
कात्तिक २१, २०८१ बजे

तस्विरः भरतराज कँडेल

छठ पूजाका लागि काठमाडौँको कमलपोखरी सजाइएको छ । बुधबार मध्यान्ह कमलपोखरीमा पुग्दा र आकर्षक बनाइएको देखिन्छ । यहाँ पुगेर फोटो खिचाउनेहरू पनि उत्तिकै देखिएका छन् ।

छठको तयारी भइरहेको र टेन्ट राख्ने काम सकिएको छ । कमलपोखरीमा २ सय बढी बस्ने टेन्ट बनाइएको छ । 


छठ पर्वमा श्रद्धालुहरू सूर्यनारायणको पूजा गर्ने गर्छन् । गाउँगाउँमा रहेका पोखरीहरूमा समेत छठ पर्वलाई लिएर सरसफाइका साथै सजाउने कार्य भइरहेको छ।



Author
थप समाचार