फोटो फिचर

सिजनको सुन्तलाः कालीमाटीमा व्यापारीलाई भ्याइँनभ्याइँ

भरतराज कँडेल |
पुस ८, २०८१ बजे

काठमाडौँ- सुन्तलाको सिजन भएकाले काठमाडौँमा कालीमाटीमा जहाँसुकै सुन्तला देखिन्छ । सुन्तलाको खरिदबिक्रीम व्यापारी र ग्राहकको घुँइचो देखिएको छ । अहिले भने सुन्तलाको माग अत्यधिक भइरहेको व्यवसायीहरू बताउँछन् ।


कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ता बाक्लो देखिन्छन्। सुन्तलाको मूल्य यसको आकार र उत्पादन भएको क्षेत्र अनुसार फरक हुने व्यापारीहरू बताउँछन् ।

सोलुखुम्बु, उदयपुर, गोरखा, म्याग्दी, नवलपरासी, गुल्मी, जाजरकोट, दैलेख, रामेछाप, धनकुटा, सङ्खुवासभा, भोजपुर, पाल्पा, डोटी र दार्चुला गरी १५ वटा जोन छन् । सिन्धुली र स्याङ्जा २ वटा सुन्तलाका सुपर जोन छन् ।



Author
थप समाचार