फोटो फिचर

पहिलो डोज लगाएको ६ महिनापछि दोस्रो डोज लगाउन जेष्ठ नागरिकको लाइन(फोटो फिचर)

इकागज |
साउन २५, २०७८ बजे

काठमाडौँ -  ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोजको खोप लगाउन सुरु गरिएको छ । गत वर्षको फागुनमै पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई बल्ल दोस्रो डोज लगाउन सुरु गरिएको हो । 

भारत सरकारले थप कोभिडशिल्ड नेपाललाई उपलब्ध नगराएपछि दोस्रो डोज खोप लाउन नपाएका जेष्ठ नागरिकले जापान र भुटान सरकारले अनुदानमा दिएको अष्ट्राजेनेका खोप लगाएका हुन्। 




Author
थप समाचार