फोटो फिचर

किसानलाई उवा भित्र्याउन चटारो (फोटो फिचर)

इकागज |
असोज १२, २०७८ बजे

तस्बिर : हेमन्त केसी/रासस

जाजरकोट-  समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा पाक्दै गरेको उवा बाली । अहिले उवा पाक्ने सिजन हो । किसानहरू उवा भित्र्याउन व्यस्त छन् ।  




Author
थप समाचार