फोटो फिचर

माधवनारायण व्रतका व्रतालुहरु पशुपतिमा (फोटो फिचर)

अनुज बज्राचार्य |
माघ १८, २०७८ बजे

काठमाडौँ - साँखु शालीनदीस्थित माधवनारायण व्रतका व्रतालुहरुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् ।

 पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि व्रतालु सोमबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए । 


\



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार