फोटो फिचर

फोटो फिचर

टेकोमा अडिएको पाटनको बस्ती

इकागज |
माघ २२, २०७८ बजे

काठमाडौँ - ०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर आयो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुरको पाटनको बस्ती भूकम्प गएको छ बर्ष पछि पनि अझै टेकोमा अडिएको छ ।


ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरू मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन । कतिपय ठाँउमा लगाइएको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि गठन भएको राष्ट्रिय  पुनर्निर्माण प्राधिकरण आफ्नो समयावधी सकिएर खारेज भइसक्यो । यसरी लगाइएका टेकाहरू भने कायमै छन् ।  

तस्बिर: न्यूज एजेन्सी नेपाल



Author
थप समाचार