सरकार र सभामुखविरुद्ध युवा संघको प्रदर्शन [फाेटाे फिचर]
काठमाडाैँ – राष्ट्रिय युवा संघ नेपालले सरकारकाे षड्यन्त्र तथा सभामुखकाे असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेकाे छ । सत्ता गठबन्धनको राष्ट्रघाती षड्यन्त्र तथा सभामुख अग्नि सापकोटाको असंवैधानिक कदमविरुद्ध युवा संघले विरोध प्रदर्शन गरेकाे हाे ।