फोटो फिचर

हिमाल माथि माथि मार्दी [फोटो फिचर]

निशा राई |
फागुन १४, २०७८ बजे

काठमाडौँ : मार्दी हिमाल । मनमोहक दृश्यालोकन गर्ने एउटा मनोरम क्षेत्र । अन्नपूर्ण सर्किट पदमार्गमध्येको एक विशेष रुट हो, मार्दी हिमाल । मार्दी हिमाल हेर्दै गर्दा धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायत हिमाल पनि देखिन्छन् । 


मार्दीको सुन्दरता नै हिमालबाट हिमालहरुको दृश्य हेर्नु हो । मार्दी जाँदा अनेक रुट र क्याम्प बस्न सकिन्छ । जहाँ अष्ट्रेलियन क्याम्प, फरेष्ट क्याम्प जस्ता धेरै क्याम्प छन् । एक क्याम्पदेखि अर्को क्याम्प पुग्दा हिमालको मनोरम दृश्य मात्रै होइन, मनको स्वर्गीय आनन्द पनि महसुस गर्न सकिन्छ । 


 



Author
थप समाचार