फोटो फिचर

पशुपतिमा महाशिवरात्री दर्शनार्थीकाे भिड [फोटो फिचर]

अनुज बज्राचार्य |
फागुन १७, २०७८ बजे

काठमाडौँ : महाशिवरात्रीको अवसरमा पशुपतिमा दर्शनार्थीको भीड लागेको छ । पशुपतिमा दर्शन गर्नेको भिड रातीसम्म पनि उस्तै छ । 


बिहानैदेखि पशुपतिमा भीड लागेको हो । पशुपतिमा दर्शन गर्नेको लाइनले गर्दा सास्ती पनि भएको छ । महाशिवरात्रीमा पशुपतिको दर्शन गर्नेको घुँइचो लाग्ने गर्छ ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार