माइतीघरमा विद्यार्थीको प्रश्न
'महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?'
काठमाडौँ : महिलामाथि हुने हिंसा र विदेभविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । शनिबार माइतीघरमा भएको प्रदर्शनमा 'महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?' लगायतका नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरिएको थियो ।
हेर्नुस् तस्बिरहरू :