फोटो फिचर

फोटो फिचर

फागू पर्व सुरु : बसन्तपुरमा होलीको चीर ठड्याइयो

अनुज बज्राचार्य |
फागुन २६, २०७८ बजे

काठमाडौँ - बसन्तपुरमा होलीको चीर ठड्याइएसँगै औपचारिक रूपमा फागू पर्व सुरु भएको छ। आज बिहान ध्वजापताका सहितको तीन खण्डे चीर ठड्याइएको हो। बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएको हो ।  यस वर्ष फागु पूर्णिमा चैत ३  पहाडी भेगमा र  ४ गते तराई भेगमा फागू मनाइन्छ। फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा दिने गर्छ ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार