फोटो फिचर

कलाबाट रंगीन विश्वको कल्पना (फोटो फिचर)

अनुज बज्राचार्य |
फागुन २९, २०७८ बजे

काठमाडौं– कलाकारहरुले आफ्ना कृतिमा अनेक सौन्दर्य शास्त्र तथा ब्रम्हाण्डलाई हेर्ने दृेष्टिकोण र अर्थ निर्माणमा रहेर रमणीय र रंगीन विश्व कल्पना गर्ने बहुलतालाई यथार्थ बनाउँछन्। मानवशास्त्रका दृष्टिद्वारा हस्तकला, दन्त्य कथा तथा परम्परागत कलाको संज्ञा दिइइएका अभ्यास पनि पर्छन् । यी सबै आफ्नै समुदायमा साँस्कृतिक तथा सामाजिक महत्व, मूल्य र मान्यतामा रहेका हुन्छन् ।
यस्तै चित्रकलाको प्रदर्शनी काठमाडौंमा गरियो । नेपाल आर्ट काउन्सिल र पाटन म्युजियमले फोटो प्रदर्शनी गरेको हो ।





Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार