फोटो फिचर

बदलिँदै काठमाडौँ, अग्लिदै घरहरू

काठमाडौँ सहर, हेर्दा लाग्छ रहर [फोटो फिचर]

इकागज |
चैत १२, २०७८ बजे

काठमाडौँ - काठमाडौँ उपत्यकालाई मन्दिरहरूको सहर भनेर पनि चिनिन्छ ।  मन्दिरको सहरले चिनिने काठमाडौँलाई पछिल्लो समय घरैघरहरूको सहर भन्दा पनि हुन्छ ।

हुनत घर सबै सहरमा हुन्छन् । काठमाडौंमा गगन चुम्बी महलहरू बन्ने क्रम जारी छ ।  यसले उपत्यकाको चित्रै फेरेको छ । धेरै ठाउँमा खाली जमिन देखिँनै छोड्यो । अग्ला-अग्ला घरैघर र अपार्टमेन्टहरू देखिन्छन् । रहर लाग्दा घरहरूले काठमाडौँ सहरलाई रमाइलो बनाएको छ । 


बदलिदो काठमाडौँको दृष्यावलोकन गरौँ 

तस्बिर: न्युज एजेन्सी नेपाल



Author
थप समाचार