फोटो फिचर

जोशीलाई श्रद्धान्जली दिन विभिन्‍न पार्टीका नेता कांग्रेस पार्टी कार्यालयमा (तस्बिरहरू)

सरोज बैजु |
चैत १४, २०७७ बजे

काठमाडौँ : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई विभिन्न दलका नेता, कार्यकर्ता र सुभेच्छुकलगायत सर्वसाधारणहरूले श्रद्धान्जली दिएका छन् । पार्टी कार्यालय सानेमा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाहाल, एमाले नेता सुवास नेम्वाङलगायतले श्रद्धान्जली दिएका हुन् । जोशीको शुक्रबार साँझ निधन भएको थियो । 




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार