फोटो फिचर

बागबजारमा सडकमा ढल हाल्दा सडक एकतर्फी (फोटो फिचर)

अनुज बज्राचार्य |
जेठ ९, २०८१ बजे

तस्बिर : अनुज बज्राचार्य

काठमाडौँ - काठमाडौँ बागबजारमा सडकका ढल हाल्न थालेको छ । सडकमा ढल हाल्दा सडक एकतर्फी मात्रै सञ्‍चालनमा छ । जसका कारण पैदलयात्री र सवारी साधन मारमा परेका छन् ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार