नेकपा एमाले १०औँ महाधिवेशन

ओलीको प्रस्तावक र समर्थकमा को-को ?

इकागज |
मंसिर १३, २०७८ सोमबार १०:१८ बजे

काठमाडौँ- नेकपा (एमाले)को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेद्‌वारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेद्‌वारी दर्ता गराएका हुन् ।

ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।


यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेद्‌वारी दर्ता गराएका थिए  । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।


Author

थप समाचार
x