नेकपा एमाले १०औँ महाधिवेशन

यस्तो छ एमालेको मतदानस्थल (तस्बिरहरू)

इकागज |
मंसिर १३, २०७८ सोमबार १३:१४ बजे

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ ।


निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र पारिएको छ । ‘सबैजसो पदमा प्रतिस्पर्धा हुने देखियो, निर्वाचन आयोग त्यसका लागि तयारी अवस्थामा छ’, सुब्बाले सञ्चारकर्मीसँग भने ।

तस्बिरहरू अनुज बज्राचार्य


Author

थप समाचार
x