नेकपा एमाले १०औँ महाधिवेशन

यस्तो छ एमाले निर्वाचनमा ओली र रावलको प्रारम्भिक मत परिणाम

इकागज |
मंसिर १४, २०७८ मंगलबार १३:५८ बजे

चितवन- नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन सुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४ सय मत ल्याउँदा भीम रावलले ४२ मत ल्याएका छन् ।

एमाले महधिवेशनमा मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ मत खसेको थियो । 
 



Author

थप समाचार
x