Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कृषि

फ्रेस केटीएम एग्रो प्रालिले रौतहटस्थित एकीकृत एग्रो कृषि फार्ममा लगायो धान [भिडियोसहित]

इकागज |
साउन ५, २०८१ शनिबार १४:५८ बजे

काठमाडौँ- फ्रेस केटीएम एग्राो प्रा.लि. ले धान खेती गरेको छ । प्रा.लि.ले रौतहतस्थित एकीकृत एग्रो कृषि फार्ममा २० बिगाहा क्षेत्रफलमा धान खेती गरेको हो ।

५० बिगाहाभन्दा बढी क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी खेती गर्दै आएको फ्रेस केटीएम एग्राोले यस वर्ष धान खेती गरेको हो ।


भिडियोमा हेरौँ धान रोप्दै गरेको दृश्य:

 

   


Author

थप समाचार
x