कृषि

नेपालको कृषिमा निजी क्षेत्रको प्रयास (भिडियोसहित)

२ सय पाडा पाल्न सुरू, यसै वर्ष ६ सय पुर्‍याउने लक्ष्य

इकागज |
चैत ५, २०८० सोमबार १७:१५ बजे

काठमाडौँ - ठूलो मात्रामा कम्पोष्ट मल, मुत्र एंव गँड्यौला मल उत्पादन गरी रासायनिक मल र विषादीको प्रयोगलाई घटाउँदै खानयोग्य तरकारी एवं फलफूल उत्पादन सुरु गरेको फ्रेसकेटीएमले रौतहटमा पाडा पाल्न सुरु गरेको छ ।

रौतहटमा रहेको कृषि फार्ममा अहिले २ सय २० पाडाहरू पाल्न सुरु गरेको फ्रेसकेटीएमले जनाएको छ । यो वर्ष ६ सय पाडा पुर्‍याउने लक्ष्य राखिएको छ।


रौतहट फार्ममा उत्पादित तरकारीहरू फ्रेसकेटीएमको रातोपुल, झम्सिखेल र भैंसेपाटी आउटलेटमा खरिद गर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

भिडियो स्रोत : फ्रेसकेटीएम


Author

थप समाचार
x