कला

बेहुली बनिन् श्रृंखला

इकागज |
मंसिर २८, २०८० बिहीबार १३:३४ बजे

काठमाडौँ - पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँग विवाह गरेकी हुन् । उनीहरूको विवाह होटल हायातमा भइरहेको छ । 

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ उपस्थित भएका छन् । उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । 



Author

थप समाचार
x