बैंक-वित्त

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ क्यास ब्याक

इकागज |
भदौ १७, २०८० आइतबार २०:३७ बजे

काठमाडाैँ– एनएमबि बैंकले डेबिट कार्डमा १०० रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । 

सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पिअएस) मार्फत कारोबार गर्दा १०० रुपैयाँ क्यासब्याक पाउनेछन् । 


यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ । 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १४४ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 


Author

थप समाचार
x