आमचुनाव २०७९

मोरङ-३ मा सुनिल शर्मा विजयी, भानुभक्त ढकाल पराजित

इकागज |
मंसिर १०, २०७९ ९:७ बजे

मोरङ- मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा विजयी भएका छन् । शर्माले ४८६३१ मत ल्याएर विजयी भएका हुन् ।

शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ढकालले २५८९५ मत पाएर पराजित भए । 


त्यस्तै राप्रपाकी रेखा थापाले १०९९८ मत ल्याइन् । 


Author

थप समाचार
ad
x