मोरङ-३ मा सुनिल शर्मा विजयी, भानुभक्त ढकाल पराजित इकागज | मंसिर १०, २०७९ ९:७ बजे Link Copied! A- A A+ मोरङ- मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा विजयी भएका छन् । शर्माले ४८६३१ मत ल्याएर विजयी भएका हुन् ।शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ढकालले २५८९५ मत पाएर पराजित भए । त्यस्तै राप्रपाकी रेखा थापाले १०९९८ मत ल्याइन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया