आमचुनाव २०७९

हुम्लाबाट माओवादीका लामा निर्वाचित

इकागज |
मंसिर १०, २०७९ शनिबार १६:२४ बजे

काठमाडौँ- हुम्ला क्षेत्र नम्बर १ बाट नेकपा माओवादीका उम्मेदवार छिरिङ डम्डुल लामा निर्वाचित भएका छन् ।

लामाले १७ हजार ३७१ मत ल्याएर विजयी भएका हुन् ।


उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दल रावलले ९ हजार ५ सय १६ मत ल्याएर पराजित भए ।

त्यस्तै राप्रपाका तेजबहादुर रावतले ३७८ मत पाए ।

योसँगै माओवादीका १७ जना प्रतिनिधिसभामा सांसद भएका छन् ।


Author

थप समाचार
x