आमचुनाव २०७९

महेन्द्र यादव भर्सेस रघुवीर महासेठ : मतान्तर ७१९

इकागज |
मंसिर १२, २०७९ सोमबार १२:३९ बजे

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

यादवले २७४२० मत ल्याएका छन् ।


त्यस्तै नेकपा एमालेका रघुवीर महासेठले २६७०१ मत पाएका छन् ।

जसपाका महाजन यादवले ४७९४ मत ल्याएका छन् । 

स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले २७५८ मत ल्याएका छन् ।


Author

थप समाचार
x