आमचुनाव २०७९

शिवाकोटीभन्दा कार्की १४३८ मतले अगाडि

इकागज |
मंसिर १६, २०७९ ११:४१ बजे

काठमाडौँ- दोलखामा बिहीबार बेलुका ९ बजेबाट सुरू भएको मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् ।  

कार्कीले ४१०५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २६६७ मत पाएका छन् । 


कार्की १४३८ मतले अगाडी छन् ।

हाल मत गणना जारी छ ।


Author

थप समाचार
ad
x