शिवाकोटीभन्दा कार्की १४३८ मतले अगाडि इकागज | मंसिर १६, २०७९ ११:४१ बजे Link Copied! A- A A+ काठमाडौँ- दोलखामा बिहीबार बेलुका ९ बजेबाट सुरू भएको मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् । कार्कीले ४१०५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २६६७ मत पाएका छन् । कार्की १४३८ मतले अगाडी छन् ।हाल मत गणना जारी छ । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया