सिनेमा

आज देशभरका फिल्म हल बन्द

इकागज |
माघ २२, २०८० सोमबार १०:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- आज देशभरका फिल्म हल बन्द हुने भएका छन् ।

सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।


मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।


Author

थप समाचार
x