सिनेमा

फागुन १ देखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

इकागज |
माघ २६, २०८० शुक्रबार १५:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- गोपीकृष्ण सिनेमा हल आगामी ​फागुन १ गतेदेखि बन्द हुने भएको छ ।​

गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो । 


कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो । 


Author

थप समाचार
x