कर्पोरेट

अल्टिमाको नयाँ प्रोडक्टमा आइएमई पेमार्फत भुक्तानीमा छुट

इकागज |
माघ ७, २०८० आइतबार १४:२ बजे

काठमाडौँ - नेपालको पहिलो डिजिटल वालेट 'इएमई पे' ले यहि माघ महिना देखि आफ्नो एपमा 'अहिले नखेले कहिले' नामक १ को खेल सार्वजनिक गरेको छ । 

यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आबद्ध भइ रु. १ खेल सुरु गरेको छ । साथै खेलको उपहारस्वरूप १० वटा अल्टिमाको प्रडक्टहरू राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफूलाई मनपर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् । 


यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-ल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पे मार्फत खरिदमा  छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्नेछन् । 
 


Author

थप समाचार
x