सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागियो, २४ मंसिरलाई पेसी ताकियो
फाइल फोटो
काठमाडौं - काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ ।
लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो ।
इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्को पेसी २४ मंसिरलाई तोकिएको छ । कारखाना
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया