प्रसाईंले हाले सर्वोच्चमा मुद्दा, आइतबार सुनुवाइ हुने
फाइल फोटो
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईंले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन् ।
अधिवक्ता सुरेन्द्र पौडेलले प्रसाईंको पक्षबाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आइतबार सुनुवाइ हुनेछ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया