टोपबहादुर रायमाझीलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश
फाइल तस्बिर
काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन ।
उच्च अदालत, पाटनले आज आफ्नो फैसला सुनाउँदै रायमाझीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया