अदालत

चुरे दोहनविरुद्ध सर्वोच्चमा रिट (रिटको पूर्ण पाठसहित)

इकागज |
जेठ २१, २०७८ शुक्रबार १७:२६ बजे

काठमाडौँ : बजेट वक्तव्यको बुँदा १९९विरुद्ध सर्वोच्चमा अदालतमा रिट पेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चुरे क्षेत्रको वातावरण विनाशलाई रोक्न माग गर्दै उक्त रिट सर्वोच्चमा पेश गरेका हुन् । रिट निवेदन हाल सर्वोच्च अदलतमा दर्ता प्रक्रियामा रहेको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

सरकारले व्यापार घाटा कम गर्न चुरे क्षेत्रको खानीजन्य ढुंगा, गिट्टी, बालुवाको निकासी गर्ने विषय बजेटमा समावेश गरेको हो । सरकारले नै चुरे दोहन गर्न लागेपछि ‍चौतर्फी विरोध भइरहेको छ । 



Author

थप समाचार
x