विघटनविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी
काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सुनुवाइ निरन्तर हुने अदालतले जनाएको छ । सर्वाेच्चका अनुसार असार ९ गतेदेखि उक्त मुद्दामा निरन्तर सुनुवाइ हुनेछ । रिट निवेदकहरुले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाइ रिट दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया