प्रतिनिधि सभा विघटन मुद्दा : १५-१५ घण्टा बहस गर्न आदेश
काठमाडौँ : संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको मुद्दामा बहस गर्नका लागि १५ घण्टा समय तोकेको छ । बुधबार आदेश जारी गर्दै रिट निवेदक पक्षका लागि १२ घण्टा र त्यसको जवाफ दिनका लागि विपक्षी पक्षका लागि ३ घण्टा समय तोकेको हो ।
संवैधानिक इजलासले सबै विपक्षी लिखित पेस गर्नसमेत आदेश दिएको छ । उक्त आदेशमा ७ दिनभित्र जवाफ पेस गर्न भनिएको छ ।
हेर्नुहोस्, आदेशको पूर्णपाठ :
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया